चुट्किला : तेरो दाँत नि गनेको हो | Khabarhub Khabarhub

चुट्किला : तेरो दाँत नि गनेको हो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३/४ जनामध्ये २ जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो— एक बक्सिङ हानेर तेरो ६४ वटै दाँत भुईँमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच्च भन्यो— मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ?

पहिलोले भन्यो— चुप लाग…. त बिचमा बोल्छस् भन्ने थाहा पाएर नै तेरो दाँत पनि अगाडि नै गनेको हो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ५१ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्