शान्तिप्रियको ‘नेपालकी छोरी’मा अशिष्माकाे स्वर | Khabarhub Khabarhub

शान्तिप्रियको ‘नेपालकी छोरी’मा अशिष्माकाे स्वर


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भाषा र नेपाली भाषाका फिल्ममा अभिनय गरेकी अभिनेत्री अशिष्मा नकर्मीको स्वरमा रहेको गीत ‘नेपालकी छोरी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गतिमा राजाबाबु थारुको रेकर्डिङ, मनोज चौलागाईंको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ छ ।

भिडियोमा सुशीला थापा फिचर्ड छिन् । राजीव बलामी निर्देशित भिडियोमा राजीवकै कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन, राजीव बलामीको सम्पादन, कविता तोलाङ्गीको श्रृङ्गार, मिलर गुरुङको कलर संयोजन छ ।

गीतको भिडियो सीसी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अभिनेत्रीहरुको स्वर रहने गरी शान्तिप्रियले चाँडै नै ‘आवाज’ नामक एलबम ल्याउदैछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०