ह्याङआउट लाउञ्जमा अनिल सिंहका गीत | Khabarhub Khabarhub

ह्याङआउट लाउञ्जमा अनिल सिंहका गीत


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारबाट औपचारिक रुपमा सुभारम्भ हुने ह्याङआउट लाउञ्ज एण्ड क्लबमा गायक अनिल सिंह गुञ्जिने भएका छन् ।

कोटेश्वरमा खुलेको यो लाउञ्जको अभिनेता भुवन केसीले शुभारम्भ गर्दैछन् । गायक सिंहलाई उनको रकस्टार सुपरस्टारको समुहले गायनमा साथ दिनेछ ।

गायक सिंहलाई ‘नेपाल आइडल’की गायिका सन्ध्या जोशी, ‘भ्वाइस अफ नेपाल’की गायिका श्रेया राई तथा ‘नेपाल स्टार’की गायिका समिक्षा दाहालले गायनमा साथ दिनेछन् ।

कन्सर्टको क्रममा गायक सिंहसँग ट्रेजर ब्याण्ड तथा ह्याङआउट ब्याण्डले ब्यापकअप ब्याण्डको रुपमा साथ दिनेछन् ।

लाउञ्जका सञ्चालकद्वय आशिष खड्का र राम थापा शिशिरले लाउञ्जले स्वादिष्ट खानासहित स्वस्थ मनोरञ्जन प्रस्तुत गरिने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ३ : २५ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा