सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतद्वारा ५० मिलियन डलर सहयोग | Khabarhub Khabarhub

सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतद्वारा ५० मिलियन डलर सहयोग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले नेपालका २८ वटा सांस्कृतिक सम्पदा परियोजनाका लागि ५० मिलियन डलर सहयोग गर्ने भएको छ ।

भारतले सांस्कृतिक सम्पदा परियोजनाहरु (सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेन र बुढानिलकण्ठ मन्दिरमा धर्मशाला) लगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि उक्त रकम सहयोग गर्ने भएको हो ।

भारतीय दूतावासले भूकम्पले क्षति पुर्‍याएका यी सम्पदाहरुको पुनः निमार्णका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६