एकताको आह्वानसहित पृथ्वी जयन्तीमा नागरिकस्तरबाट निकालियो र्‍याली (फोटोफिचर) | Khabarhub Khabarhub

एकताको आह्वानसहित पृथ्वी जयन्तीमा नागरिकस्तरबाट निकालियो र्‍याली (फोटोफिचर)



काठमाडौँ- राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जयन्तीका अवसरमार नागरिकस्तरबाट एकताको आह्वान गरिएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर एकताको आह्वानसहित र्‍याली निकालिएको छ ।

काठमाडौंमा सोमबार विभिन्‍न संघ-संस्था तथा व्यक्तिले पृथ्वीनारायणको योगदानको स्मरणमा झाँकी, र्‍यालीसहित उनको तस्वीर र सालिकमा माल्यार्पण गरेका छन् । २२ र २४ राज्यमा विभाजित नेपालका स-साना राज्यलाई शाहले एकीकरण गरेका थिए ।

हेरौँ केही तस्वीरहरू-

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : २२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही