मन्त्रिपरिषद् बैठक जारी « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  मन्त्रिपरिषद् बैठक जारी छ ।

केहीबेर अघि मन्त्रिपरिषद बैठक शुरु भएको हो । मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बैठक बसेको हो । बैठकको एजेण्डा भने जानकारी गराइएको छैन ।


भर्खर

0