हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका स्थानीयवासी पुल नहुँदा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै आएका छन।
यहाँ पुल नहुँदा घाँस, दाउरा तुइनबाट लैजानुपर्ने बाध्यता रहेको छ ।
तस्वीर- रासस