पुल नहुँदा कर्णाली तर्न तुइन (तस्वीरसहित) « Khabarhub
Logo
४ असार २०७८, शुक्रबार

पुल नहुँदा कर्णाली तर्न तुइन (तस्वीरसहित)



हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका स्थानीयवासी पुल नहुँदा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै आएका छन।

यहाँ पुल नहुँदा घाँस, दाउरा तुइनबाट लैजानुपर्ने बाध्यता रहेको छ ।

तस्वीर- रासस


भर्खर

0