गोलरहित बराबरीले पनि कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्ट्स | Khabarhub Khabarhub

गोलरहित बराबरीले पनि कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्ट्स


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टरमिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग बराबरीमा रोकिए पनि युभेन्ट्स फाइनलमा पुगेको हो ।

पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल पुग्न सफल भएको हो । इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो ।

यभेन्ट्सले अब उपाधिको लागि नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ५४ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।