पाकिस्तानी टिमको रोजाइमा परेनन् नेपाली खेलाडी | Khabarhub Khabarhub

पाकिस्तानी टिमको रोजाइमा परेनन् नेपाली खेलाडी


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्ट सकिएको छ।

आइतबार बेलुकी लाहोरमा भएको ड्राफ्टमा नेपालका १० खेलाडीको नाम थियो ।

ग्लोबल स्टार सन्दीप लामिछानेदेखि पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्लसहित युवा खेलाडीको नाम ड्राफ्टमा भए पनि कुनै टिमले उनीहरुमाथि रुचि देखाएनन्।

फ्रेब्रुअरी २० देखि मार्च २० सम्म हुने प्रतियोगितामा नेपालका ९ जना खेलाडीले सिल्भर क्याटागोरीका लागि नाम पठाएका थिए भने सन्दीप प्लाटिनम क्याटागोरीमा थिए।

यसअघि सन्दीपले दुई संस्करण पीएसएल खेलिसकेका छन्। तर, अन्य खेलाडी भने यो पटक ड्राफ्टमा परेका थिए।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ४७ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश