'काफल गेडी कुटुक्कै' भन्दै सुशान्त र एलिसा | Khabarhub Khabarhub

‘काफल गेडी कुटुक्कै’ भन्दै सुशान्त र एलिसा


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक समिर मोक्तान र ममता गुरुङको स्वर रहेको ‘काफल गेडी कुटुक्कै’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित गीतकार डी.पी खनालको शब्द रचना, शकंर थापा “स्माइल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा डान्सर सुशान्त खत्री र एलिसा राईको नृत्य देख्न सकिन्छ । यस्तै भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको देख्न सकिन्छ ।

साथै भिडियोमा सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : २५ बजे

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार