शेखर कोइराला जिल्ला सभापतिहरूसँगको छलफलमा  | Khabarhub Khabarhub

शेखर कोइराला जिल्ला सभापतिहरूसँगको छलफलमा 


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान जिल्ला सभापति र निवर्तमान जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।

वसुन्धराको एक पाटी प्यालेसमा कोइरालाले आज बिहान काठमाडौँमा उपलब्ध जिल्ला सभापति र पुर्वसभापतीहरुसँग आफू १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने/नबन्नेबारे सल्लाह लिएका हुन् ।

जिल्ला सभापतिहरूको सल्लाहपछि आवश्यक निर्णय लिने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६