भारतीय रक्षामन्त्रीले हेलीकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने | Khabarhub Khabarhub

भारतीय रक्षामन्त्रीले हेलीकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज भारतीय रक्षा प्रमुख सवार हेलीकप्टर दुर्घटनाबारे संसदमा जानकारी दिने भएका छन् ।

भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जना सवार हेलीकप्टर दुर्घटनामा परी निधन भएपछि रक्षामन्त्रीले संसदलाई जानकारी दिन लागेका हुन् ।

सेनाध्यक्ष रावतको शब आज साँझसम्म दिल्ली ल्याउने तयारी रहेको भारतीय संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनको अन्तिम शंस्कार भोलि गरिने जनाइएको छ । सेनाध्यक्ष रावतसहित १३ जनाको भएको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, सेनाका अधिकारी तथा पूर्व अधिकारीहरुले समेत दुख व्यक्त गरेका छन् ।

साथै रावतको निधनमा भारतको उत्तराखण्डमा राजकिय शोकको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : २८ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल