योगेश भट्टराईको प्रश्न– पार्टीमा कसले, किन र केका लागि गर्दैछ यो सब ? | Khabarhub Khabarhub

योगेश भट्टराईको प्रश्न– पार्टीमा कसले, किन र केका लागि गर्दैछ यो सब ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीका शीर्ष नेताकै गतिविधि एकतामा बाधक भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महत्तोसँग सत्ता साझेदारी गर्न तयार हुने तथा बरिष्ठ नेताहरू नेपाल र खनाल ओलीसँग नमिल्ने तर शेरबहादुर देउवा र प्रचण्डसँग मिल्ने भन्दै प्रश्न गरेका छन् ।

उनले समस्याको मूल जड यही रहेको भन्दै कसले र किन गरिरहेको भन्दै प्रश्न गरेका छन् । पार्टीको एकता जोगाउन यस विषयमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ४८ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन