यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची | Khabarhub Khabarhub

यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवलायले सार्वजनिक गरेको कार्यसूची अनुसार सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद अधिवेशन आह्वान गर्न लेखेको पत्र पढेर सुनाउने तथा सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनय गर्नेछन्।

सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव राख्ने छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजका लागि राष्ट्रपति भण्डारीले विशेष अधिवेशनको आह्वान गरेकी थिइन्।

सम्भावित कार्यसूची

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : २५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका