वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’ | Khabarhub Khabarhub

वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष लक्षित ‘हर्षको नयाँ वर्ष’ योजना ल्याएको छ ।

यो योजनमा ग्राहकले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा ६२ प्रतिशतसम्म छुट पाउनेछन् ।

यी प्याकेजमा एक वर्ष नेट टीभीको सेवा नि:शुल्क रहेको कम्पनीले जानकारी दिएको छ ।

यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज, डुएल ब्यान्ड राउटर, जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधालगायत सेटअप बक्स नि:शुल्क रहने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ०४ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न