फिल्ममा फर्कदै उर्मिला | Khabarhub Khabarhub

फिल्ममा फर्कदै उर्मिला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री उर्मिला मातोडकर लामो समयपछि बलिउडमा कमक्याक गर्दैछिन् । सन् २०१९ मा राजनीतिमा प्रवेश गरेपछि उनी फिल्ममा नफर्कने अड्लबाजी गरिएको थियो ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनी चाँडै नयाँ फिल्म लिएर दर्शकमाझ आउदैछिन् । एक वेब सिरिजको तयारी गरिरहँदा कोरोना महामारीका कारण त्यो काम रोकिएको थियो ।

‘मलाई लाग्छ कि अब बलिउडमा पुनः प्रवेश गर्नका लागि समय आइसकेको छ । जब म आफ्नो करियरको बारेमा सोच्दछु, तब मलाई दर्शकको हृदयमा पुनः स्थान बनाउन सक्छु भन्ने लाग्छ । मेरो अहिलेसम्मको करियर सानदार रह्यो । त्यहीकारण म अहिले तुरुन्तै यसको अन्त्य चाहन्नँ’, उनले भनेकी छन् ।

उर्मिलाले ९० को दशकमा सबै ठूला निर्माता, निर्देशक तथा अभिनेतासँग काम गरिन् । उनका लागि राम गोपाल वर्माको फिल्म ‘रंगीला’ कोशेढुंगा साबित भयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ४० बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर