कुवेतमा ७ नेपाली महिला पक्राउ | Khabarhub Khabarhub

कुवेतमा ७ नेपाली महिला पक्राउ


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा ७ नेपाली महिला पक्राउ परकेा छन् ।

घरेलु महिला कामदारको रुपमा कुवेत पुगी घरबाट भागेर अबैधानिक भई बसेका उनीहरुलाई कुवेत प्रहरीले पक्राउ गरेको हो ।

अन्य नेपाली महिलाहरुलाई समेत उनीहरुले नक्कली कार्यलय खोलेर अबैधानिक रुपमा काम लगाएको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

उक्त महिलाको टिमले अबैधानिक कामदारहरुलाई प्रयोग गरेर घरेलु महिला कामदार उपलब्ध गराउने लाइसेन्स प्राप्त कम्पनीहरुलाई सप्लाई गरि ठूलो रकम कमिसन लिने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नक्कली कार्यलय तथा कागजातसहित अन्य केही अबैधानिक नेपाली कामदारलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ५४ बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो