क्रिस्टलविरुद्ध लिड्स विजयी, प्याट्रिकले गरे १०० औँ गोल | Khabarhub Khabarhub

क्रिस्टलविरुद्ध लिड्स विजयी, प्याट्रिकले गरे १०० औँ गोल


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।

घरेलु मैदानमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा ह्यारीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

प्याट्रिकले खेल जीवनको १०० औँ गोल गरेका हुन् ।

जितसँगै लिड्स तालिकाको १० औं स्थानमा उक्लिएको छ । लिड्सले २२ खेलमा ३२ अंक जोडेको छ । क्रिस्टल २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ०२ बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट