पेट्रेलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै प्रदर्शन | Khabarhub Khabarhub

पेट्रेलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै प्रदर्शन


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रेलियम पदार्थ मूल्यवृद्धिको विरोधमा मोहन बैद्य निकट नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो ।

निषेधाज्ञाको समयमा गरिएको मूल्यवृद्धिले जनताको जनजीवन थप कष्ठकर हुने उनीहरुको भनाइ छ ।

असार २२ गते मंगलबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो भने ग्यस प्रतिसिलिण्ड २५ रुपैयाले वृद्धि गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : १५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र