आजको संसद बैठक पनि आयोगको प्रतिवेदन र शोक प्रस्तावमै सीमित | Khabarhub Khabarhub

आजको संसद बैठक पनि आयोगको प्रतिवेदन र शोक प्रस्तावमै सीमित

कार्यसूचीबाटै हटाइयो विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा समेत कुनैपनि महत्वपुर्ण एजेण्डा समावेश हुन सकेन ।

सरकारले संसदलाई विजनेश नदिएको भनेर आलोचना भइरहे पनि सरकारले आजको संसदलाई समेत महत्वपूर्ण विजनेश नदिएको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा मधेशी आयोग र थारु आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने अनि शोकप्रस्ताव पारित गर्ने कार्यसूची राखिएको छ ।

यसअघि सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिको प्रतिवेदनमाथि समेत छलफल गर्ने एजेण्डा समावेश गरिएको थियो ।

विकास समितिले सूचना ताथ प्रविधि विधेयकमाथि समितिमा भएको छलफलपछि प्रतिवेदन समेत तयार गरेर पेश गर्ने तयारी भएपनि अन्तिममा भने कार्यसूचीबाट प्रतिवेदन पेश गर्ने एजेण्डा हटाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ०७ बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।