नेपालमा थप ८९ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

नेपालमा थप ८९ जनामा कोरोना पुष्टि


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा सोमबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ९२७ जना निको भएका छन् ।

हाल नेपालमा ८७२ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९७ हजार २३५ वटा पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : २६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा