भोजन र स्वादबारे अत्यन्तै मार्मिक एवं प्रेरक प्रसंग | Khabarhub Khabarhub

भोजन र स्वादबारे अत्यन्तै मार्मिक एवं प्रेरक प्रसंग


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्लीमा नादिर शाहले सैनिक एवम् सुबेदारहरुका लागि भोजको कार्यक्रम राखे । भान्सेले एकसे एक अत्यन्त स्वादिष्ट भोजन बनाए । नादिर शाहले स्वयम् भोजनको निरीक्षण गरेपछि थाहा पाए— भोजन मसलायुक्त, चटपटे र स्वादिष्ट थियो । उनले सबै भोजनमा पानी हाले । सारा भोजन बेस्वादको भयो ।

उनले भान्सेलाई भने— ‘मेरा सैनिक र सुबेदारलाई यस्तो राजसी भोजन खुवाएर स्वादको गुलाम बनाउन चाहन्छौ ? मैले विजय प्राप्त गर्नका लागि युद्ध गर्नुछ । मेरा सैनिकलाई सधैँ सात्विक एवम् पौष्टिक भोजन दिएर उनीहरुको दृढता बढाऊ न कि उनीहरुलाई स्वादको गुलाम ।’

साभार : प्रेरक प्रसङ्गकिताबबाट

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ५३ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश