यस्तो छ तितेपातीको औषधीय महत्व | Khabarhub Khabarhub

यस्तो छ तितेपातीको औषधीय महत्व


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     यसको पूरै भाग वा पातहरुलाई कुटेर निस्किएको धुलोलाई बिहान–बेलुका खानाले ज्वरो ठीक हुन्छ ।

—     यसको नियमित सेवन गर्नाले पेटको जुका मर्छ ।

—     यसले दम खोकीलाई पनि नियन्त्रण गर्छ ।

—     लुतो आएको ठाउँमा लगाउनाले लुतो सन्चो हुन्छ ।

—     यसले छालाका सम्पूर्ण रोगहरुलाई पनि धेरै राम्रो गर्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०