जाडो छल्न बेँसी झरेको चौरी « Khabarhub
Logo
८ माघ २०७७, बिहीबार

जाडो छल्न बेँसी झरेको चौरी



तस्वीर : रासस

खोटाङ– खोटाङको लेख लेकाली क्षेत्रमा चिसो बढेको छ ।

अत्यधिक जाडो बढेसँगै चिसो क्षेत्रमा पालिएका चौरी बेँसी झारिएको छ ।

खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले दूध, घ्यू र छुर्पी उत्पादनका लागि रावाढापलगायत उत्तरी क्षेत्रमा चौरी पाल्ने गरेका छन् ।


भर्खर

0