फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ | Khabarhub Khabarhub

फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । भाइरसविरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा स्वास्थ्यर्मी खटिइरहेका छन् । सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत पनि फ्रन्टलाइनमै छन् ।

उनीहरुको सम्मानमा केही कलाकारहरूले वाल पेन्टिङ सुरु गरेका छन् । टाटु आर्टिष्ट सुमिना श्रेष्ठसँगै दुजाङ शेर्पा, साङे लामा, कृपा शेर्पा र कुन्जाङ शेर्पाको टिमले वाल पेन्टिङ सुरु गरेको हो ।

रत्नपार्कको आकाशे पुलको भित्तामा सोमबार आर्ट गर्दै यो अभियान शुरु गरिएको हो । यो अभियान व्यक्तिगत खर्चमा उनीहरूले शुरु गरेका हुन् । काठमाडौंका अन्य ठाउँमा पनि यस्तो आर्ट गरिने सुमिनाले बताइन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ३ : १६ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको