चरीअमिलोको औषधीय महत्व | Khabarhub Khabarhub

चरीअमिलोको औषधीय महत्व


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     यो खानाले शरीरलाई शक्ति बढाउँछ ।

—     पाचन प्रणालीलाई ठिक गर्दछ ।

—     यसलाई पिसेर धुलो बनाई महमा मिसाएर मन तातो पानीमा फिटेर दैनिक खानाले झाडापखाला, कब्जियत, पेटसम्बन्धी रोगलाई नियन्त्रण गर्दछ ।

—     यसको मूलभाग र जरालाई गाईको गहुँतमा पकाएर बनेको लेपलाई सड्केको, मर्केको र भाँचिएको ठाउँमा लगाउँदा ठिक गर्दछ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४१ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ