‘सोना’को मालिक बनिन् प्रियंका | Khabarhub Khabarhub

‘सोना’को मालिक बनिन् प्रियंका


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री प्रियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा एक भारतीय रेष्टुरेन्ट सुरु गरेकी छन् । उनले आफ्नो अभिनय पछि भारतीय स्वादलाई विदेशमा चर्चा दिलाउन यो निर्णय लिएको जनाएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार प्रियंकाले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायबारे जानकारी दिएकी हुन् । उनले रेष्टुरेन्टको नाम ‘सोना’ राखेकी छन् ।

‘म तपाईंमाझ सोनालाई प्रस्तुत गर्न पाउँदा रोमाञ्चित भएकी छु । न्यूयोर्क सिटीमा एक नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खानाका लागि आफ्नो प्रेम दर्शाएकी छु’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ४५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्