सभामुख सापकोटासँग प्रचण्ड–नेपालको भेट | Khabarhub Khabarhub

सभामुख सापकोटासँग प्रचण्ड–नेपालको भेट


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटासँग नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भेटवार्ता गरेका छन्।

आइतबार बिहान सभामुखको कार्यकक्षमा प्रचण्ड र नेपालले सभामुखसँग सापकोटासँग भेटवार्ता गरेका हुन्।

दुई समूहका विभाजित बनेको नेकपा कानुनी रुपमा विभाजित भइनसकेको अवस्थामा आजै बस्ने प्रतिनिधिसभा बैठकलगायतका विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

भेटवार्तामा के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ३४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को