लागुऔषध गाँजासहित १ जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध गाँजासहित १ जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–४ किलो लागुऔषध गाँजासहित प्रहरीले काठमाडौंको नागढुंगाबाट १ जनालाई पक्राउ गरको छ ।

प्रहरीका अनुसार शुक्रबार विहान सूचनाका आधारमा धादिङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसलाई चेक जाँच गर्दा ४ किलो गाँजासहित धादिङ गजुरी गाउँपालिका– ४ का २० वर्षी संजय लामालाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बसमा सवार संजय लामाले सिट मुनि जेब्रा झोला भित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध फेला परेको थियो ।

अहिले पक्राउ परेका लामा उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन