चोरीको स्कुटरसहित एक जना पक्राउ | Khabarhub Khabarhub

चोरीको स्कुटरसहित एक जना पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा चोरीको स्कुटरसहित एकजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्वतको कुश्मा न.पा. १४ घर भई कास्कीको पोखरा– ८ आलुमाईलाचोक बस्ने २४ वर्षीय चन्द्र बहादुर सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको हाताभित्र पार्किङ गरी राखेको स्कुटर चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । उनको साथाबाट चोरिएको स्कुटर पनि बरामद् भएको प्रहरीले जनाएको छ ।

रामघाटस्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको स्कुटर जेठ ८ गते हराएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : १५ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी