पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक | Khabarhub Khabarhub

पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक बन्दै गएको एक रिपोर्टले जनाएको छ ।

प्रेस स्वतन्त्रताको सूचाकांकमा विश्वका १७९ मुलुकहरुमध्ये पाकिस्तान १४५औँ स्थानमा रहेको अन्तर्राष्ट्रिय मिडिया वाचडग रिपोर्टर्स विदआउट बोर्डर्सले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता सूचाकांकमा पाकिस्तान तल परिरहेको रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा केही वर्षयता पत्रकार र प्रेसमाथि आक्रमणको घटनाहरु बढीरहेका छन् ।

पछिल्लो समयमा, इस्लामाबादमा वरिष्ठ पत्रकार अब्सर आलममाथि गोली हानी हत्या प्रयास भएको थियो । पाकिस्तानमा प्रेसमाथि सरकारी हस्तक्षेपले पनि प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको बताइन्छ । यस्ता तथ्यांक तथा घटनाहरुले पाकिस्तानमा प्रेस स्वतन्त्रता वास्तविक रुपमा अभ्यास हुन नसकेको देख्न सकिन्छ ।

स्रोत ईण्डीया ब्लुम्स

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ५५ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय