विराटनगरका मेयरविरूद्ध सुकुम्बासीको नारावाजी | Khabarhub Khabarhub

विराटनगरका मेयरविरूद्ध सुकुम्बासीको नारावाजी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका मेयर भिम पराजुलीविरूद्ध सुकुम्बासीहरूले नारावाजी गरेका छन् ।

वडा नम्बर–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० वर्षदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी गरेका छन् ।

शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको महानगरपालिकाले अपराह्न नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो ।

तर, जबरजस्ती घर भत्काउन लागेको भन्दै स्थानीयले मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीविरुद्ध नाराबाजी गरेपछि महानगरको टोली फिर्ता भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०