यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति | Khabarhub Khabarhub

यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उनाकोटी मन्दिर त्रिपुराको राजधानी अगरतलाबाट करिव १४५ किलोमिटर टाढा रहेको छ ।

मन्दिर पूर्वोत्तर भारतको सबैभन्दा ठूलो रहस्यमा गनिन्छ । यो स्थान धेरै वर्षसम्म अज्ञात रुपमा रहेको छ । तर अहिले पनि मानिस यो स्थानको नाम समेत जान्दैनन् ।

जंगलको बीचमा शैलिचित्र र मूर्तीहरूको भण्डार उनाकोटी जति अद्भूत छ, त्यति नै यसको चाखलाग्दो कहानी छ । यो मन्दिरमा कुल ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति छन् ।

जसको रहस्य आज पनि पत्रा लाग्न सकेको छैन । यो मूर्ति कसले बनायो, कहिले बनाइयो र किन बनाइयो र यसमा एक करोडमा एक मात्रै कम किन ? यसको रहस्य आजसम्म कसैले पत्रा लगाउन सकेका छैनन् ।

यसका कारणै मन्दिरको नाम उनाकोटी रहेको छ । अर्थात् करोडमा एक कम । यस स्थानमा भगवान गणेशको दिव्य मूर्ति छ, जसमा चार हात र बाहिर निकालिएका तीन दाँत छन् र आठ हातका दुई मूर्ति छन् ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ४५ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु