‘पार्यो माया जालैमा’मा पुष्प र सुनिसा | Khabarhub Khabarhub

‘पार्यो माया जालैमा’मा पुष्प र सुनिसा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार तथा गायक शम्भुजित बासकोटा र गायिका मञ्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा गोर्खा भर्सेस दोलखा’ सार्वजनिक भएको छ ।

गीतमा शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईं फिचर्ड छन् ।

बुद्ध थापाको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

भिडियोमा दोलखा र गोर्खाका युवायुवतीबीचको प्रेमलाई देखाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ४५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको