ट्रम्पले खोले आफ्नै 'सामाजिक सञ्जाल' | Khabarhub Khabarhub

ट्रम्पले खोले आफ्नै ‘सामाजिक सञ्जाल’


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालको आफ्नै प्लेटफर्म खोलेका छन् ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसालाई उक्साउने पोस्ट गरेको आरोपमा ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले आफ्नै ‘सामाजिक सञ्जाल’ खोलेका हुन् ।

उनले आफ्नै प्लेटफर्म डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्। त्यसमा ट्रम्पका तस्वीर, भिडिओ र सन्देशहरू राखिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन