यस्तो छ पानको औषधीय महत्व « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

यस्तो छ पानको औषधीय महत्व



—     पानको रसमा मलेवा–परेवाको विष्टा राखी महिलाहरुलाई खुवाएमा गर्भ रहँदैन ।

—     पान खाएमा पिनास, कब्जियत खोकी, दम आदि समस्यालाई ठिक गर्दछ ।

—     सुत्ने बेलामा पान खाएर सुतेमा राम्रो निद्रा पर्दछ ।

—     पानको सेवनले मुखको दुर्गन्ध हटाउँछ ।

साभार  : मेरो डाक्टर पुस्तकबाट


भर्खर

0