पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नेपालको केबलकार

मनोकामना केबलकार नेपालको पहिलो केबलकार हो । यसको लम्बाइ २.८ कि.मि छ ।

२. युरोपा

बृहस्पति ग्रहको एउटा चन्द्रमा युरोपा ९७ कि.मि.बाक्लो बरफले ढाकिएको तथ्य वैज्ञानिकहरु बताउँछन् ।

३. गिदीको तौल

एक वयस्क मानिसको गिदी १.३ किलो बराबर हुन्छ ।

४. हुलाक टिकट

सबैभन्दा पहिला सन् १८४० मा हुलाक टिकट प्रचलनमा ल्याउने राष्ट्र बेलायत हो । उक्त टिकटको नाम पेनी ब्ल्याक थियो ।

५. टेलिभिजन प्रशारण

सन १९३६ मा लन्डनमा पहिलोपटक टेलिभिजन प्रशारण गरिएको थियो । त्यस समयमा बेलायतभर १०० वटा मात्र टेलिभिजन थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १२ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न