दाहाल–नेपाल पक्षले संसद सचिवालयलाई लेखेको पत्रप्रति ओली समूहको ध्यानाकर्षण | Khabarhub Khabarhub

दाहाल–नेपाल पक्षले संसद सचिवालयलाई लेखेको पत्रप्रति ओली समूहको ध्यानाकर्षण


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले दाहाल–नेपाल समूहले संसद सचिवालयलाई लेखेका पत्रप्रति ध्यानकर्षण भएको जनाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको दुई पाने पत्रले मान्यता नपाउने बताएका हुन् ।

उनले दलको विधान २०७५ बमोजिम दलको नेता केपी शर्मा ओलीनै भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानून बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : २५ बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा