कोरोना संक्रमित जिल्ला न्यायाधीशको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमित जिल्ला न्यायाधीशको निधन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणबाट एक न्यायाधीशको मृत्यु भएको छ ।

संक्रमित जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको हो ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत उनको बिहीबार निधन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : ४१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका