त्रिविद्वारा अनुसन्धान परियोजना प्रस्ताव माग | Khabarhub Khabarhub

त्रिविद्वारा अनुसन्धान परियोजना प्रस्ताव माग


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा विद्यार्थीहरुलाई शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव माग गरेको छ ।

त्रिवि अन्तर्गतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रबन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि त्रिविका शिक्षक, विद्यार्थी, प्रस्ताव माग गरेको हो ।

इच्छुकले आगामी जेठ १४ गते भित्र त्रिविको अनुसन्धान निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव पठाउनु पर्ने त्रिविले जनाएको छ ।

No description available.

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ११ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको