निराजनलाई के गर्यो आँचलको निलो कुर्ताले ? | Khabarhub Khabarhub

निराजनलाई के गर्यो आँचलको निलो कुर्ताले ?


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश गीत ‘निलो कुर्ताले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ ।

भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता तथा मोडल निराजन प्रधानको प्रेम देखाइएको छ ।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन छ ।

शिशिर तामाङ ‘छवि’ क्रियटिभ डिरेक्टर रहेको भिडियोमा राज खड्काको कन्सेप्ट र निर्देशन छ । मिरा इन्टरटेनमेण्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६