मेलिना र थिरजको ‘झिमिक झिमिक’ | Khabarhub Khabarhub

मेलिना र थिरजको ‘झिमिक झिमिक’


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगर फिचर्ड गीत ‘झिमिक झिमिक’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ ।

गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडीबिचको माया र प्रेमलाई गीतमा समेटिएको छ ।

सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा रञ्जीत घिसिङको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : ०४ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश