मुन्द्रे : आई भोके, कफी छिटो पिउ त चिसो हुनलाग्यो ।
भोके : चिसो भएर के हुन्छ छ ?
मुन्द्रे : बेबकुफ, मेनु हेर न, हट कफी २० रुपैयाँ, कोल्ड कफी ४० रुपैयाँ अहिले हट कफी सेलायो भने मैले ४० रुपैयाँ तिर्नुपर्छ ….
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट‘