चुट्किला : बाहिरको नखानु | Khabarhub Khabarhub

चुट्किला : बाहिरको नखानु


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना विरामी हस्पिटलमा समोसा खाँदै रहेछ । उसले समोसाभित्रको आलु मात्रै खाँदो रहेछ र बाहिरी भाग सबै फाल्दो रहेछ । नर्सले यो देखेर सोधिछन् ।

नर्स : दाइ तपाईंले किन समोसाभित्रको आलुमात्र खानुभएको ?

बिरामी : डाक्टरसावले बाहिरको चिज नखानु भन्नु भाछ त्यसैले ।

साभार :हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ४४ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि