बार्सिलोनाको जितमा फातीको निर्णायक गोल | Khabarhub Khabarhub

बार्सिलोनाको जितमा फातीको निर्णायक गोल


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो ।

बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ४३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको