काठमाडौं उपत्यकामा एकैदिन थपिए ९०४ कोरोना संक्रमित « Khabarhub
Logo
११ आश्विन २०७८, सोमबार

काठमाडौं उपत्यकामा एकैदिन थपिए ९०४ कोरोना संक्रमित



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६१३ जना, भक्तपुरमा ११४ जना र ललितपुरमा १७७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण 


भर्खर

0