स्पेशल मटन विरयानी बनाउने सजिलो तरिका | Khabarhub Khabarhub

स्पेशल मटन विरयानी बनाउने सजिलो तरिका


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो वासमती चामल, १/२ किलो खसी या कुखुराको मासु बोसो छाला हड्डी नभएको, २०० ग्राम प्याज मसिनो काटेको, १/२ लि दूध, वदाम ५० ग्राम, काजु किसमिस ५०/५० ग्राम, ४/५ वटा सुकुमेल ल्वाङ अलाइची तेजपात दालचिनी १००/१००, अदुवा लसुन पिस १०० ग्राम, मटर दाना १०० ग्राम, राम्रो घिउ १०० ग्राम, वदामको तेल १ टेबुल चम्चा, विरियानी मसला, (बजारमा पाइन्छ) नुन, अजिनोमोटो इच्छाअनुसार केसर ५/६ पिस, १/४ चियाचम्चा बेसार ।

बनाउने तरिका : 

चामल सफा गरी भिजाउनु, मासु सफा गरी नुन राखी उसिन्नु र सानो पिस गर्नु, १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु । प्याज, काजु, किसमिस, बदाम, अदुवा, लसुन, फ्राई गरी छुट्टै राख्नु, अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु । चामलको पानी सुकेपछि मटर मासु र फ्राई गरेको प्याज राख्नु, काजु किसमिसले सजाई सर्भिस गर्नु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६