‘कुल्ची हिँड्छन् फूललाई’मा सुवास | Khabarhub Khabarhub

‘कुल्ची हिँड्छन् फूललाई’मा सुवास


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्ची हिँड्छन् फूललाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीत अमेरिकाको सिनसिनाटी ओहायो राज्य निवासी गायक न्यौपानेको ‘कदर’ एलबममा समावेश छ ।

गीतमा खेम रिजालको शब्द, संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ ।

अभिनेता सुवास थापाको निर्देशन रहेको भिडियोमा सुवास थापा, बिनिता खड्का थापा, सिइला प्याट्रिक र कृष्टिन फिचर्ड छन् ।

अमेरिकामा नै छायांकन गरिएको भिडियोमा बिनीता खड्का थापाको कोरियोग्राफी, तोरी राइसको छायांकन र अराज केशव गिरीको सम्पादन छ ।

भिडियो एनपी म्यूजिक हबबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ४५ बजे

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष