चुट्किला : आनन्द नलिउन भनेर « Khabarhub
Logo
४ जेष्ठ २०७८, मंगलबार

चुट्किला : आनन्द नलिउन भनेर



रामलाई उसको साथीले सोध्यो, तिमीलाई थाहा छ एसी चलाउँदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?

राम : किन थाहा नहुनु, बाहिरको मान्छेहरुले एसीको आनन्द नलिउन भनेर नि !

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0