फुलाराको गीतमा वैदेशिक पीडा | Khabarhub Khabarhub

फुलाराको गीतमा वैदेशिक पीडा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजनमा रहेको गीत ‘हमेशा यो शहरको डेरामा’ सार्वजनिक भएको छ । गीतमा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको शब्द छ ।

राजु गिरी निर्देशित भिडियोमा वैदेशिक रोजगारीको पीडा देखाइएको छ । भिडियोमा सबिन बास्तोला, सरोज दाहाल, सुनिता गिरी, मन महर्जन, हरिशरण गिरी, रुपा मानन्धरको अभिनय छ ।

भिडियोमा सुजन बडालको सम्पादन, सुमन कार्कीको छायांकन, सुनिता बस्नेतको कोरियोग्राफी र रुपा मानन्धरको श्रृंगार छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन